काठमाडौँ, २४ चैत । लकडाउनकै अवस्थामा पनि अत्यावश्यकीय वस्तुको आयातमा कुनै असर नपरेको भन्सार विभागले जनाएको छ । यस्ता वस्तुको आयात सामान्य अवस्थामा जस्तै नियमित