काठमाडौं, साउन १८ । विवादास्पद अभिव्यक्ति दिएको आरोपमा पक्राउमा परेकी अधिवक्ता भगवती पाण्डे थुनामुक्त भएकी छिन्। जिल्ला अदालतले उनलाइ बुधबारै थुनामक्त गर्न आदेश दिएको हो।
काठमाडौं,१७ साउन । अधिवक्ता भगवती पाण्डे पक्राउ परेकी छन् । एक टेलिभिजन कार्यक्रमका क्रममा तामाङ समुदायमा दाजुबहिनीबीच पनि बिहे चल्ने अभिव्यक्ति दिएपछि उनी विवादमा आएकी थिइन्। पाण्डेविरुद्ध विवादास्पद अभिव्यक्ति दिएको