Logo

Tag: अध्यादेश

कार्यान्वयनमुखी बजेट ल्याएको अर्थमन्त्रीको दाबी

काठमाडौं, जेठ १७ । अध्यादेशमार्फत ल्याइएको आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट कार्यान्वयनमा आशंका उब्जिरहेका बेला अर्थमन्त्री विष्णुप्रसाद पौडेलले भने पूर्णरूपमा कार्यान्वयनमुखी बजेट ल्याएको दाबी

विस्तृत पढ्नुहोस
अध्यादेशबाट आयो १६ खर्ब ४७ अर्बको बजेट

काठमाडौं, जेठ १६ । प्रतिनिधिसभा विघटन गरेको कामचलाउ सरकारले अध्यादेशमार्पmत आगामी आर्थिक वर्ष (आव) २०७८र७९ का लागि १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ । यो

राष्ट्रपति भण्डारीद्वारा बजेटसम्बन्धी ३ वटा अध्यादेश जारी(विज्ञप्तिसहित)

काठमाडौं १५ जेठ । राष्ट्रपति विद्यादेवी भण्डारीले बजेटसम्बन्धी ३ वटा अध्यादेश जारी गरेकी छिन् ।आज (शनिबार) बसेको मन्त्रिपरिषद् बैठकको सिफारिसमा राष्ट्रपतिले आर्थिक अध्यादेश २०७८, विनियोजन अध्यादेश २०७८ र राष्ट्र ऋण

निषेधाज्ञा उल्लंघन गर्ने देखि मास्क नलगाउनेसम्मलाई जरिवाना, कस्मा कति (सुचीसहित)

काठमाडौं, १० जेठ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले कोरोना भाइरस संकट व्यवस्थापन अध्यादेश पालना नगर्नेलाई एक वर्षसम्म कैद र पाँच लाख रुपैयाँसम्मको जरिबाना गर्ने भएको छ । जि.प्र.का. काठमाडौंले आज

अध्यादेशबाट बजेट ल्याउने तयारी

काठमाडौं, जेठ १०। सार्वभौम सत्ता सम्पन्न प्रतिनिधिसभालाई मासेर सरकारले अध्यादेशमार्पmत बजेट सार्वजनिक गर्दै छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतवार पत्रकार सम्मेलनमा अध्यादेशबाट बजेट ल्याउने बताए । संसद् नभएको अवस्थामा

जसपा ‘फुटाउन सजिलो पार्ने गरी’ अध्यादेश ल्याउँदै ओली

काठमाडौं, २३ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले दल विभाजन सजिलो बनाउने गरी अध्यादेश ल्याउने तयारी गरेका छन् । उनले त्यसबारे निकटस्थसँग छलफल समेत गरेको बुझिएको छ । राजनीतिक दलसम्बन्धी

सरकारले किन ल्यायो संवैधानिक परिषद् सम्बन्धी अध्यादेश

काठमाडौं, २१ वैशाख । राष्ट्रपति विद्यादेवी भण्डारीले आज सातवटा अध्यादेश जारी गरेकी छिन् । सोमबार बसेको मन्त्रिपरिषद्को निर्णयका आधारमा सिफारिश गरिएका सातवटा अध्यादेश जारी गरेकी हुन् । अध्यादेशहरुमा यौन हिंसा

दलीय सहमतिको पर्खाइमा अध्यादेश

काठमाडौं, चैत ३ । राजनीतिक दलहरूबीच सदन सञ्चालनका विषयमा समझदारी बन्न नसक्दा अधिवेशनको पहिलो बैठकमै पेस हुनुपर्ने सातवटा अध्यादेश रोकिएका छन् । विवादास्पद मानिएको संवैधानिक परिषद्सम्बन्धी अध्यादेश पेस भइसके पनि अन्य

अध्यादेशमार्फत प्रशासन कानुन ल्याउन गृहकार्य

काठमाडौं, पुस १४। मुलुकको स्थायी सरकारका रूपमा रहेको निजामती प्रशासन हाँक्ने संघीय निजामती सेवासम्बन्धी कानुन अध्यादेशमार्फत ल्याउने गरी छलफल थालिएको छ । संघीय निजामती सेवासम्बन्धी विधेयक दुई वर्षदेखि प्रतिनिधिसभामा अलपत्र

संसद् छलेर वैशाखयता १० अध्यादेश

काठमाडौं, पुस १३ । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले संसद् छलेर वैशाखयता १० वटा अध्यादेश ल्याएको छ । संसद् बन्द भएको र चलिरहेको संसद् बन्द गरी मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिद्वारा अध्यादेश

जारी भएको अध्यादेश ऐनसरह

काठमाडौं, पुस ५ । राष्ट्रपतिबाट जारी भएको अध्यादेश ऐनसरह मान्य हुने संवैधानिक व्यवस्था छ । केही दिनअघि मात्र संवैधानिक परिषद्सम्बन्धी जारी भएको अध्यादेशले पनि ऐनसरहको नै मान्यता पाएको छ ।

संवैधानिक परिषदसम्बन्धी अध्यादेशविरुद्ध दायर मुद्दामा के भयो

काठमाडौं, ३ पौष । संवैधानिक परिषदसम्बन्धी सरकारले ल्याएको अध्यादेशमाथि आज पेशी चढेपनि सुनुवाई हुन सकेन । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले उक्त अध्यादेश वदर घोषित गर्न १ पुसमा दायर मुद्दा संवैधानिक