अन्टार्कटिका पृथ्वीको सबैभन्दा चीसो ठाउँ हो । त्यहाँ जाडो र गर्मी दुई मौसम मात्र हुन्छ । जाडोमा तापमान माइनस ३४ डिग्री सल्सियस हुने गर्छ ।