काठमाडौं, ३१ बैशाख । अनामनगरस्थित धोबीखोलासँगै रहेको करिब ८ रोपनी व्यक्तिको नाममा दुषित दर्ता भएको जग्गा नेपाल सरकारको नाममा मालपोत कार्यालय डिल्लीबजारले फिर्ता ल्याएको छ