राष्ट्रियसभा सदस्य अनिता देवकोटा द्विसदनात्मक संघीय संसद्मध्ये प्रतिनिधिसभालाई विकास र राष्ट्रियसभालाई विधेयकसँग जिम्मेवार बनाएर जोड्न सके दुवै काम ठिक ढंगले अघि बढ्न सक्ने तर्क गर्छिन्।