काठमाडौँ, १ पुस । २०७४ चैत ४ गते पदभार ग्रहणलगत्तै मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले गरेका पाँच प्रतिबद्धतामध्ये एक थियो– महिनामा दुई दिनलाई श्रम दिनका रुपमा मनाउने।