बलिउँड अभिनेत्री अनुष्का शर्मा चलचित्रबाट टाढिएकी छिन् । तर, उनका पति विराट कोहलीसँगको सेयर गरिएको तस्वीरको कारण उनी सधै चर्चामा भइरहन्छिन् । अनुष्का पति विराटसँग
विराट अनुष्काको प्रेम–गाथा २०१३ मा सुरु भएको थियो । उनीहरूको पहिलो भेट शैम्पू कमर्शियलको सेटमा भएको थियो । कोहलीले पहिलो भेटमा आत्तिएको खुलासा गरेका छन् । अनुष्कालाई निकै माया गर्थे