एजेन्सी, ९ मंसिर । चीनले चन्द्रमाको चट्टान लिन अन्तरीक्षयान प्रक्षेपण गरेको छ । चाङ इ नामको उक्त यान आज विहान प्रक्षेपण गरिएको हो । यानले
रूसको क्यारियर रकेटको साथ सोयुज एमएस–१५ अन्तरीक्षयान अन्तरीक्षकेन्द्रमा पुगेको छ । मानवसहितको यान अन्तरीक्षकेन्द्रमा पुगेको हो । बाईकनर स्पेसपोर्टमा स्थापित भएको यानमा तीनजना अन्तरीक्षयात्री हुनेछन् । सेप्टेम्बर २५मा सोयुज–एफजी वाहक