काठमाडौँ, ५ चैत्र । अन्तर्राष्ट्रिय सीमा सरोकार समूहले कञ्चनपुर जील्लामा भारतसंग जोडिएको सीमा क्षेत्रलाई तत्कालै पूनरावलोकन गरी नयाँ नक्सा जारी गर्न सरकारसंग आग्रह गरेको छ