काठमाडौं, ३० असार । अपरसोलु हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडले आईपीओ बाँडफाँट गरेको छ । आईपीओ निष्कासन तथा प्रबन्धक एनएमबी क्यापिटलले आज आईपीओ बाँडफाँट गरेको हो