दार्चुला, ४ वैशाख । मार्मा गाउँपालिका–२, घट्टेगाडमा निर्माणाधीन ४० मेगावट क्षमताको अपर चमेलिया जलविद्युत आयोजना । तस्बिरः नरेन्द्रसिह कार्की÷रासस
दार्चुला, १ कात्तिक: ४० मेगावाट क्षमताको अपर चमेलिया जलविद्युत् आयोजनाको शिलान्यास गरिएको छ । मार्मा गाउँपालिका–२ मा निर्माण हुने सो आयोजनाको गाउँपालिका अध्यक्ष जमनसिंह धामी र अपी पावर कम्पनीका सञ्चालक