Logo

Tag: अफगानिस्तानमा नेपाली

अफगानिस्तानबाट नेपालीको उद्वार जारी

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, भदौ ९ । अफगानिस्तानमा उत्पन्न जटिल परिस्थितिका कारण त्यहाँ रहेका कतिपय नेपाली नागरिकलाई स्वदेश फर्काउने प्रयास जारी छ । सरकारले परराष्ट्र मन्त्रालयअन्तर्गत समिति बनाएर समन्वय गरिरहेको

विस्तृत पढ्नुहोस
नेपालीको उद्धारमा विदेशी कम्पनी, सरकार अझै अलमलमै

काठमाडौं, भदौ ७ । अफगानिस्तानमा तालिबानले सत्ता कब्जापछि ५ सय ८ जना नेपालीको उद्धार भएको छ । विदेशी कम्पनी र दूतावासको सहयोगमा उनीहरू नेपाल आइपुगेका हुन् । सबैजसो नेपाली नेपाल

अझै उद्धारको पर्खाइमा ४ सय ३७ नेपाली

मकवानपुर, भदौ ३। सशत्र विद्रोही समूह तालिबान लडाकुले काबुल कब्जा गरेपछि गत सोमबारदेखि अफगानिस्तानमा अलपत्र नेपाली कामदारको उद्धार थालिए पनि अझै श्रम स्वीकृति लिएर संस्थागत रूपमा गएका ४ सय ३७

अफगानिस्तानका नेपालीको सकुशल शीघ्र उद्धारः सरकार

काठमाडौं, भदौ १ । अफगानिस्तानमा तालिबानी समूहले कब्जा जमाएसँगै त्रास पैदा भइरहेको अवस्थामा सरकारले त्यहाँ रहेका नेपालीको सकुशल शीघ्र उद्धार गर्ने निर्णय गरेको छ । सरकारले अफगानिस्तानमा रहेका नेपालीको सकुशल

अफगानिस्तानमा रहेका नेपालीको उद्धारका लागि कूटनीतिक मिसन परिचालित छः महानिर्देशक

काठमाडौं, साउन ३२ । वैदेशिक रोजगार विभागका महानिर्देशक कृष्णप्रसाद दवाडीले अफगानिस्तानमा रहेका नेपालीको उद्धारका लागि परराष्ट्र मन्त्रालयका सहसचिवको संयोजकत्वमा रहेको कूटनीतिक मिसन लागिपरेको बताएका छन् । अफगानिस्तान तालिवानको कब्जामा गएपछि

अफगानिस्तानमा रहेका नेपालीलाई अमेरिका र भारतसँग समन्वय गरेर स्वदेश फिर्ता ल्याउनुपर्नेमा जोड

काठमाडौं, साउन ३२ । कूटनीतिज्ञ निश्चलनाथ पाण्डेले अफगानिस्तानमा रहेका नेपालीलाई अमेरिका र भारतसँग समन्वय गरेर स्वदेश फिर्ता ल्याउने वातावरण बनाउनुपर्ने बताएका छन् । अफगानिस्तानको राजधानी काबुलमा तालिवान विद्रोहीको कब्जामा गएपछि

जोखिममा नेपाली: सरकारसँग न तथ्यांक न उद्धार तयारी

काठमाडौं, साउन ३२ ।आन्तरिक द्वन्द्वका कारण अफगानिस्तानमा हत्या, हिंसा बढ्दै जाँदा त्यहाँ रहेका नेपालीलगायत विदेशी नागरिक जोखिममा परेका छन्। आफ्ना नागरिक जोखिममा परेपछि धेरै मुलुकले घर फिर्ता गर्न थाले पनि

अफगानिस्तानबाट नेपालीको उद्धारको संयोजन गर्न समिति गठन

काठमाडौं, साउन ३२। सरकारले द्वन्द्वग्रस्त मुलुक अफगानिस्तानमा रहेका नेपालीलाई उद्धारको संयोजन गर्न समिति गठन गरेको छ । सरकारले अफगानिस्तानमा समस्यामा परेका नेपालीलाई उद्धारका लागि समन्वय गर्न भन्दै परराष्ट्र मन्त्रालयका सहसचिव