काठमाडौं, ४ कात्तिक । अफगानिस्तानका अन्तरिम सरकारका उप-प्रधानमन्त्री अब्दुल सलाम हनफीले अफगानिस्तानको अहिलेको अवस्था स्थिर रहेको बताउँदै अफगानिस्तानबाट कुनै देशलाई खतरा नरहेको स्पष्ट पारेका छन्