अब्राहम लिंकन अमेरिकाको १६ औं राष्ट्रपति थिए । उनी अहिलेसम्मको इतिहासमा प्रख्यात छन् । उनको विचार र सोचले उनलाई आजसम्म प्रख्यात र कालजयी बनाएको छ