काठमाडौं, ७ असार । नेपालको इतिहासका बहादुर सैनिक कमाण्डर अमरसिंह थापाले पनि गुठी स्थापना गरेका थिए । धादिङको ज्यामरुङको पौवाको गुठी उनले स्थापना गरेका थिए