Logo

Tag: अमेरिका

अमेरिकाका २० भन्दा बढी राज्यमा टिकटक प्रतिबन्ध

-रिपोर्टर्स नेपाल/संवाददाता

एजेन्सी । केन्टकीले साइबर सुरक्षा चिन्तालाई उद्धृत गर्दै लोकप्रिय भिडियो एप टिकटकलाई सरकारी उपकरणहरूमा प्रतिबन्ध लगाउन अमेरिकाका २० भन्दा बढी राज्यहरू सहमत भएका छन्। राज्यका

विस्तृत पढ्नुहोस
अमेरिकामा हरेक हप्ता कम्तीमा ४८ हजार बालबालिकालाई कोभिड सङ्क्रमण

लस एन्जलस, १४ पुस । संयुक्त राज्य अमेरिकामा हरेक हप्ता कम्तीमा पनि ४८ हजार जना बालबालिकालाई कोभिडको सङ्क्रमण हुने गरेको छ ।पछिल्ला केही हप्ता यस्तो अवस्था देखिएको यहाँका स्वास्थ्य अधिकारीहरुले

भारतमा धार्मिक स्वतन्त्रता कायम रहने अमेरिकाको विश्वास

एजेन्सी, २१ मंसिर । संयुक्त राज्य अमेरिकाले भारतमा धार्मिक स्वतन्त्रता कायम रहने विश्वास व्यक्त गरेको छ । साथै उसले धार्मिक स्वतन्त्रताको रक्षाका निम्ति आफ्ना प्रतिबद्धता पूरा गर्ने विश्वास पनि व्यक्त

अमेरिकामा दुई विमान एकापसमा ठोक्कियो, विमानमा सवार सबैको मृत्यु

एजेन्सी, २७ कात्तिक । अमेरिकाको डलासमा एयर शोका क्रममा दोस्रो विश्वयुद्धका २ वटा विमान ठोक्किएका छन् । वायुसेनाका अनुसार दुवै विमानमा ६ जना सवार थिए । सबैको मृत्यु भएको छ

अमेरिकाको ओहायोमा नेपाली भाषीको फुटबल उत्सव सुरु

काठमाडौं, ८ असोज । अमेरिकावासी नेपाली भाषी समुदायका लागि फुटबल खेलको महोत्सव अमेरिकाको ओहायो राज्यस्थित सिनसिनाटी सहरमा शुक्रबारदेखि सुरु भएको छ । ‘इन्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेसनले’ आयोजना गरेको

पुटिनलाई वाइडेनको चेतावनीसँगै आणविक युद्धको खतरा बढ्यो, कोसँग कति आणविक हतियार

एजेन्सी, १ असोज । अमेरिकी राष्ट्रपति जो वाइडेनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई युक्रेन युद्धमा कुनै प्रकारको आणविक हतियार प्रयोग नगर्न चेतावनी दिएका छन् । उनले सीबीएस समाचारसँगको अन्तवार्तामा युद्धको शैली

भवन आगजनी गरेर बाहिर निस्केका एक व्यक्तिले ३ जनाको ज्यान लिए

टेक्सास, १३ भदौ । अमेरिकाको टेक्सास राज्यको ह्युस्टन सहरको एउटा अपार्टमेन्ट भवनबाट बाहिर निस्किएका एक व्यक्तिले भवनमा रहेका तीन जनाको हत्या गरेका छन् । अपार्टमेन्टमा आगो लगाएर निस्किएका एक व्यक्तिले

अमेरिका-चीन युद्धको खतरा

एजेन्सी, १८ साउन । अमेरिकी सभामुख नान्सी पेलोसी ताइवान नटेक्दै चीनले आगोसँग नखेल्न चेतावनी दिएको थियो । पेलोसीले ताइवानमा टेके गम्भीर परिस्थिति उत्पन्न हुने चेतावनी दिएको थियो । तर, आगोसँग

चीनको चेतावनीबीच अमेरिकी सभामुख पेलोसी ताइवानमा पुगेपछि…

एजेन्सी, १७ साउन । चीनले कडा चेतावनी दिएपनि अमेरिकी सभामुख नानसी पेलोसी ताइवान पुगेकी छिन् । उनी मङ्गलबार साँझ ताइवान उत्रिएकी हुन् । पेलोसी २५ वर्षपछि ताइवान पुग्ने पहिलो अमेरिकी

चीनद्वारा ‘आगोसँग नखेल्न’ भन्दै अमेरिकालाई कडा चेतावनी

एजेन्सी, १७ साउन । अमेरिकी सभामुख नानसी पेलोसी ताइवान पुग्दैछिन् । एशिया भ्रमणमा निस्किएकी पेलोसी आज या भोलिभित्र ताइवान पुग्ने चर्चा छ । उनी ताइवान पुग्न लागेको भन्दै चीनले कडा

अमेरिका-भारत सम्बन्धको आरोह र अवरोहको यात्रा

विपिन देवः अमेरिका र भारतको दौत्य सम्बन्ध ७५ वर्ष पुगिसकेको छ । दुई देशबीच विभिन्न कार्यक्रमहरूको माध्यमबाट द्विपक्षीय सम्वन्धको बारेमा गन्थनमन्थन भइरहेको छ । अमेरिका-भारत समबन्धको धरातल दर्शनमा आधारित रहेको

अमेरिकाको मलमा गोली चलाउने आक्रमणकारीको नागरिकले गरे हत्या

एजेन्सी, ३ साउन । अमेरिकाको इन्डियाना राज्यको एक मलमा गोली चलेको छ । घटनामा ३ जनाको मृत्यु भएको छ । २ जना घाइते भएका छन् । एक सशस्त्र नागरिकले आक्रमणकारीको