Logo

Tag: अमेरिका

प्रचण्डद्वारा अमेरिकामाथि रणनीतिक चार्तुयता

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २४ माघ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड रणनीतिक चार्तुयता भएका नेता हुन् । उनले कहिले कुन नेतामाथि त कहिले कुन शक्तिमाथि

विस्तृत पढ्नुहोस
अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या ९ लाख नाघ्यो

वासिङ्टन [अमेरिका], २२ माघ: जोन्स हप्किन्स विश्वविद्यालयद्वारा संकलित तथ्याङ्क अनुसार नोवेल कोरोना भाइरस सङ्क्रमणका कारण अमेरिकामा मृत्यु हुनेको संख्या ९,००,००० नाघेको छ। शुक्रबार दिउँसो, तथ्याङ्कअनुसार संयुक्त राज्य अमेरिकामा ९,००,३३४ जनाको

पेन्टागनको दाबी- ‘हामीसँग जानकारी छ, रुसीहरूले आक्रमणको बहाना बनाउन चाहेको छ’

वासिङ्टन [अमेरिका] २१ माघ: रुसले पूर्वी युक्रेनमा रहेका रुसी जनता माथि युक्रेनी सेनाले आक्रमण गर्ने योजना बनाएको भन्दै त्यहाँ घुसपैठ गर्ने बहाना खोजिरहेको पेन्टागनका प्रवक्ता जोन किर्बीले बिहीबार बताएका छन्।

आईएसका नेता मारिएको अमेरिकाको दाबी

एजेन्सी, २१ माघ। उत्तरी सिरियामा अमेरिकाले गरेको एउटा कारबाहीमा इस्लामिक स्टेट (आईएस) समूहका एकजना वरिष्ठ उपप्रमुख मारिएको अमेरिकी अधिकारीहरूले दाबी गरेका छन्। अमेरिकी कारबाहीमा आफू बच्न नसक्ने अवस्थामा पुगेपछि आईएस

शारीरिक सम्बन्धको आरोप लागेपछि २६ वर्षीया शिक्षिकाले आफ्नै विद्यार्थीसंग गरिन् विबाह

एजेन्सी, २१ माघ। अमेरिकाकी एकजना शिक्षिकालाई आफ्नै विद्यार्थीसंग यौन दुव्र्यवहार गरेको आरोप लागेपछि सोही विद्यार्थीसँग बिबाह गर्नुपरेको जनाइएको छ । अमेरिकाको मिसौरी राज्यकी २६ वर्षीया शिक्षिका बेली टर्नरले आफूभन्दा कान्छो

अमेरिकाले रुसलाई जबर्जस्ती युद्धमा धकेल्न खोजेको पुटिनको आरोप

एजेन्सी, २० माघ। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकामाथि रुसलाई जबर्जस्ती युद्धमा धकेल्न खोजेको आरोप लगाएका छन्। रुसको राजधानी मस्कोमा हङ्गेरीका प्रधानमन्त्री भिक्टर ओर्बानसँगको वार्तापछि संचारकर्मीहरुसँग कुरा गर्दै पुटिनले युरोपमा बढ्दो

अमेरिकाले युरोपमा थप दुई हजार सेना पठाउने, रुसद्वारा ‘विनासकारी कदम’ को संज्ञा

एजेन्सी, २० माघ। अमेरिकाले युरोपमा थप दुई हजार सेना पठाउने भएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले यसै हप्ता युरोपमा थप दुई हजार सेना पठाउने तयारी गरेको पेन्टागनले जनाएको हो।

युक्रेन सम्बन्धमा रुसी र अमेरिकी अधिकारीबीच राष्ट्रसंघीय सुरक्षा परिषद्को बैठकमा चर्काचर्की

एजेन्सी, १८ माघ। युक्रेनको विषयलाई लिएर रुसी र अमेरिकी अधिकारीबीच चर्काचर्की भएको छ । युक्रेनबारे अमेरिकाले बोलाएको संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्को बैठकमा दुई देशका अधिकारीबीच चर्काचर्की भएको हो । युक्रेनको

राष्ट्रपति बाइडेन र कतारका अमीरबीच भेट, खाडी क्षेत्रको सुरक्षाबारे छलफल

वासिङ्टन [अमेरिका], १८ माघ: अमेरिकी राष्ट्रपति जो बाइडेनले सोमबार कतारका अमीर शेख तमिम बिन हमाद अल थानीसँग भेट गरेका छन् । उनीहरूले खाडी र फराकिलो मध्यपूर्व क्षेत्रमा सुरक्षा र समृद्धि

अमेरिकाले अफगान दूतावास बन्द गर्ने, कूटनीतिज्ञहरूको उन्मुक्ति खोसिने

काबुल [अफगानिस्तान], १७ माघ: संयुक्त राज्य अमेरिकामा अफगान कूटनीतिज्ञहरूलाई वाशिंगटनमा उनीहरूको दूतावास बन्द गरिने र उनीहरूको कूटनीतिक उन्मुक्ति पनि खोसेको जानकारी दिइएको छ। यस मामिलासँग परिचित स्रोतहरूले अल अरबियालाई बताए

मिस अमेरिका चेस्ली क्रिस्टद्वारा आत्महत्या

एजेन्सी, १७ माघ। सन् २०१९ मा मिस अमेरिकाको ताज पहिरेकी चेस्ली क्रिस्टले हिजो (आइतबार) आत्महत्या गरेकी छिन् । उनले न्यूयोर्कस्थित म्यानहटनको एउटा भवनको २९औँ तलाबाट हामफालेर आत्महत्या गरेकी हुन् ।

ट्रम्पले भने- ‘फेरी चुनाव जिते भने संसद् भवनमा हमला गर्ने अभियुक्तलाई माफी दिन्छु’

एजेन्सी, १७ माघ। अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले यदी आफू पुन: सत्ता आए क्यापिटल हिल आक्रमणमा सहभागी आफ्ना समर्थकलाई माफ गर्ने बताएका छन्। शनिबारको टेक्स‍ासको एक र्यालीमा ट्रम्पले यस्तो बताएका