काठमाडौं, १० वैशाख । नेपाल भ्रमणमा रहेको अमेरिकी सांसदहरुको टोलीले नेपालका प्रतिनिधि सभाका सांसदहरुसँग अन्तरक्रिया गरेका छन् । आज राजधानीमा उनीहरुले अन्तरक्रिया गरेका हुन् ।
काठमाडौं, ९ वैशाख । नेपाल भ्रमणमा अमेरिकी सांसदहरुको टोली आइपुगेको छ । अमेरिकी सांसद किरस्टिन गिलिब्रान्डको नेतृत्वको टोली आज साँझ आइपुगेको हो । टोलीमा सिनेटरहरु सेल्डन ह्वाइटहाउस, कोरी बुकर, मार्क
काठमाडौं, ७ वैशाख । अमेरिकी संसद्को तल्लो र माथिल्लो सदनका सदस्यहरुले नेपालको तीनदिने भ्रमण गर्ने भएका छन् । सिनेटरहरु कोरी बुकर, मार्क केली, क्रिष्टन गिलव्राण्ड र मोन्ड्री जोन्स सम्मिलित प्रतिनिधिमण्डल
काठमाडौं, फागुन ९ । अमेरिकी सांसद तथा एसिया, प्रशान्त एवं परमाणु अप्रसार उप–समितिका (एचएफएसी) अध्यक्ष एमी बेराको नेतृत्वमा दुई दलीय अमेरिकी संसदीय टोलीले बिहीबार नेपाल भ्रमणमा आइपुगेका छन्। फागुन ११
वासिङटन, ३० असोज – अमेरिकी तल्लो सदन “हाउस अफ रिप्रिजेन्टेटिभ्स”ले बुधबार युद्धग्रस्त मुलुक सिरियाबाट अमेरिकी सैनिक फिर्ता गर्न नहुने प्रस्ताव पारित गरेको छ । संसदमा भएको मतदानमा सैनिक फिर्ता गर्न
वासिङ्टन, ६ असार । अमेरिकी सांसदहरुले यमनको गृहयुद्धमा अमेरिकी हतियार प्रयोग भएको भन्दै साउदी अरेबियालाई हतियार बिक्री रोक्न मतदान गरेका छन् । बेलायतले साउदी अरेबियालाई हतियार बिक्री स्थगन गरेको केही
वासिङ्टन, २० फागुन । अमेरिकी सांसदहरुले राष्ट्रपति डोनाल्ड ट्रम्पका कान्छा छोरा एवं आजीवन व्यावसायिक सहयोगी डोनाल्ड ट्रम्प जुनियर सहित ६० व्यक्ति तथा संस्थासँग रहेका कागजातको अनुसन्धान गर्ने भएका छन् ।