काठमाडौँ, २४ चैत । शंकर ग्रुप तथा अम्बे ग्रुपको संयुक्त सहकार्यमा उत्पादित रिद्धि सिद्धि सिमेन्टको औपचारिक अनावरण गरिएको छ ।आइतबार काठमाडौँस्थित होटेल अन्नपूर्णमा आयोजित समारोहमा