काठमाडौं, २ मंसिर । पूर्व प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले विद्युतीय मतदानमा जान ढिलो भैसकेको टिप्पणी गरेका छन् । ‘मत बदर जुनसुकै निर्वाचनमा हुन्छ ।