काठमाडौं, १२ साउन । स्वतन्त्र नागरिक आन्दोलनका अगुवा युवाहरुले देशमाथि गरेको राष्ट्रघातको विरोध गर्दै आफूहरुले प्रधानमन्त्री शेरबहादुर देउवाकै उपस्थितिमा उनको विरोधमा नाराबाजी गरेको स्पष्ट पारेका