Logo

Tag: अर्थमन्त्री विष्णुप्रसाद पौडेल

कर्मचारीलाई अर्थमन्त्रीको निर्देशन: राजस्व संकलनमा कमजोरी गर्नेविरुद्ध ठाउँका ठाउँ ‘एक्सन’ लिनुस्

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राजस्व संकलनमा थप मिहिनेत गर्न कर्मचारीहरुलाई निर्देशन दिएका छन्। अर्थ मन्त्रालयका सचिव र विभागीय प्रमुखहरुको बैठकमा अर्थमन्त्री पौडेलले

विस्तृत पढ्नुहोस
अर्थमन्त्री पौडेलसँग आईएमएफ उपनिर्देशकले भनिन्- नेपालको अर्थतन्त्र सुधार भइरहेको पाएँ

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)को एसिया प्रशान्त क्षेत्रकी उपनिर्देशक रुपा दत्त गुप्ताले शिष्टाचार भेट गरेकी छिन्। अर्थ मन्त्रालयमा भएको भेटमा उपनिर्देशक गुप्ताले नेपालको अर्थतन्त्र

नेप्से लगातार घटेपछि कार्यालय पुगेर अर्थमन्त्रीको प्रश्न: पुँजीबजार किन अस्थिर भइरहेको छ ?

काठमाडौँ, २ असोज । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पुँजीबजार अस्थिर भइरहेको प्रति चिन्ता व्यक्त गरेका छन् । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को भद्रकालीस्थित कार्यालयमा निरीक्षणका लागि पुग्नुभएका अर्थमन्त्री

‘बैङ्किङ कसुरजन्य अपराधको अनुसन्धान, अभियोजन र कारबाहीका लागि नयाँ कानुन आवश्यक’

काठमाडौँ, ९ भदौ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बैङ्किङ तथा वित्तीय प्रणालीको कारोबारमा हुनसक्ने चेक अनादरजस्ता कसुरजन्य कार्यको अनुसन्धान, अभियोजन र कारबाहीलाई व्यवस्थित एवं प्रभावकारी बनाउन ‘बैङ्किङ कसुर तथा सजाय ऐन,

‘न्यून राजस्व र बढ्दो सार्वजनिक ऋणको दायित्वले विकास वित्त परिचालनमा समस्या’

काठमाडौँ, ४ भदौ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विकासोन्मुख र अल्प विकसित मुलुकहरुको आन्तरिक राजस्व परिचालन गर्ने क्षमता कमजोर हुँदै गएको र सार्वजनिक ऋणको भार पनि बढ्दै गएकाले विकासका

आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व विधेयक संसदमा दर्ता

काठमाडौँ, २ भदौ । सरकारले ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक २०८१’ संसद्मा दर्ता गरेको छ । सरकारको नीति तथा कार्यक्रम एवम् वार्षिक बजेट

आफूखुसी बजेट बनाउने कार्य गलत हो : अर्थमन्त्री पौडेल

काठमाडौं, २० माघ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेट रकमान्तर गर्ने परिपाटी आगामी आर्थिक वर्षदेखि पूर्णरूपमा रोक्ने गरी बजेट नीति तथा कार्यक्रम ल्याउन लागेको बताउनुभएको छ । रुपन्देहीका सरकारी कार्यालयका

भन्सार प्रशासनलाई सूचनाप्रविधिमैत्री बनाइने

काठमाडौं, माघ १३ । उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले भन्सार प्रशासनको समग्र पूर्वाधारलाई सूचनाप्रविधिमैत्री बनाइने बताएका छन् । ७१औं भन्सार अन्तरराष्ट्रिय भन्सार दिवसका अवसरमा भन्सार विभागले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन

उपप्रधान एवम् अर्थमन्त्री पौडेलद्धारा पदभार ग्रहण, सङ्कटको डिलमा रहेको अर्थतन्त्रलाई सुरक्षित ठाउँमा फर्काउने प्रतिबद्धता

काठमाडौं, ११ पुष । नवनियुक्त उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पदभार ग्रहण गरेका छन् । आज (सोमबार) राष्ट्रपति कार्यालयमा सपथ ग्रहणपछि सिंहदरबारस्थित अर्थ मन्त्रालयमा पुगेर उनले पदभार ग्रहण गरेका हुन्

बजेटमा कोटेश्वर–जडीबुटी सुरुङमार्गः डीपीआर नबन्दै एक सय ८० करोड बजेट विनियोजन

काठमाडौं, जेठ २५ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्ष (आव) २०७८/७९ को बजेट वक्तव्यमा तीनकुने–कोटेश्वर–जडीबुटी सुरुङमार्ग बनाउने विषयलाई निरन्तरता दिएका छन् । अरनिको राजमार्गअन्तर्गतको यस खण्डमा सुरुङमार्ग बनाउने घोषणा

आगामी वर्ष काठमाडौं उपत्यकामा मेट्रो रेल संचालनको सम्भाव्यता अध्ययन गरिने (लाईभ-भिडिओ)

काठमाडौं, १५ जेठ । सरकारले आगामी वर्ष काठमाडौं उपत्यकामा मेट्रो रेल संचालनको सम्भाव्यता अध्ययन गरिने जनाएको छ । बजेट भाषणमार्फत अर्थमन्त्री विष्णुप्रसाद पौडेलले यस्तो जनाएका हुन् । रेलमार्गका लागि १०

नागढुंगा-सिस्नेखोला सुरुङमार्ग २ वर्षभित्र संचालनमा ल्याइने (लाइभ भिडिओ)

काठमाडौं, १५ जेठ । सरकारले आगामी २ वर्षभित्र नागढुंगा-सिस्नेखोला सुरुङमार्ग २ वर्षभित्र संचालनमा ल्याइने घोषणा गरेको छ। अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेट भाषणमार्फत यस्तो बताएका हुन् । यसको लागि ९ अर्ब