Logo

Tag: अर्थमन्त्री विष्णु पौडेल

कुलमानले सरकारलाई नटेरेको अर्थमन्त्री पौडेलको भनाई, अब हेरेरमात्रै मात्रै नबस्ने चेतावनी

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २० मंसिर । अर्थमन्त्री विष्णु पौडेलले कुलमान घिसिङले सरकारलाई नटेरेको भन्दै अब टुलुटुलु हेरेर नबस्ने भन्दै हस्तक्षेप गर्ने चेतावनी दिएका छन् । ट्रंकलाइन र

विस्तृत पढ्नुहोस
सरकार ढल्दैछ भन्नेलाई अर्थमन्त्री विष्णु पौडेलको जवाफ : कांग्रेस-एमाले समिकरण ०८४ सम्म जारी रहन्छ

काठमाडौं, १५ मंसिर । अर्थमन्त्री विष्णु पौडेलले वर्तमान सरकार तत्कालै नढल्ने दाबी गरेका छन् । उनले सरकार कतिबेला परिवर्तन होला भन्ने आशंका उब्जिएको हुनसक्ने भन्दै वर्तमान कांग्रेस र एमालेको समिकरण

सवारीसाधनलाई विलासिताको वस्तुमा राखिएको विषयमा छलफल गर्छौंः अर्थमन्त्री

काठमाडौँ,१० माघ । उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्षको बजेट निर्माण गर्दा सवारीसाधनलाई विलासिताको वस्तुमा राखिएका विषयमा छलफल गर्ने बताएका छन् । पौडेलले बजेट निर्माण गर्दा नाडा अटोमोबाइल्स

अबको प्राथमिकता अनुत्पादक क्षेत्रको खर्च कटौती हो– विष्णु पौडेल

काठमाडौं, ७ माघ । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले मुलुकको आर्थिक सामथ्र्य राम्रो बनाउन सबैको साथ चाहिएको बताएका छन् । शनिबार कृषि विकास बैंकको वार्षिक उत्सव कार्यक्रमलाई सम्बोधन गर्दै उनले

साझा न्यूनतम कार्यक्रमको मस्यौदा आज शीर्ष नेतालाई बुझाइँदै

काठमाडौं, पुस २३ । अर्थमन्त्री विष्णु पौडेलको नेतृत्वमा गठित कार्यदलले तयार पारेको साझा न्यूनतम कार्यक्रमको मस्यौदा शीर्ष नेतालाई बुझाउने भएको छ । आज कार्यदलले उक्त कार्यक्रमको मस्यौदा सत्ता गठबन्धनका शीर्ष

बजेट कार्यान्वयनमा कुनै समस्या हुन्नः अर्थमन्त्री

काठमाडौं, जेठ २५ । सरकारले आगामी आर्थिक वर्ष २०७८७९ को बजेट कार्यान्वयनमा कुनै समस्या नहुने प्रस्ट पारेको छ । राजनीतिक समस्या, कोरोना महामारी, निर्वाचनका कार्यक्रम, बजेटको महत्त्वाकाङ्क्षा र सरकारको पुँजीगत

‘संविधानभित्रैबाट बजेट’

काठमाडौं, जेठ १७ । सरकारले प्रनिनिधिसभा निर्वाचनमा मतदातालाई प्रभाव पार्नेगरी बजेट ल्याएको भन्दै विपक्षी दलहरूले गरेको आलोचनालाई अर्थमन्त्री विष्णु पौडेलले स्वाभाविक भनेका छन्। दलका नेताहरूलाई राजनीतिक दृष्टिकोणले बजेटको स्वागत र

पत्रकारलाई सरकारी अस्पतालमा निःशुल्क उपचार, ७ लाखको दुर्घटना बीमा

काठमाडौं, १५ जेठ । सरकारले पत्रकारलाई सरकारी अस्पतालमा निशुल्क उपचार गर्ने घोषणा गरेको छ । बजेट भाषणमार्फत अर्थमन्त्री विष्णु पौडेलले यस्तो घोषणा गरेका हुन् । नेपाल पत्रकार महासंघको सदस्य रहेका

प्रमुख सहरबीचको यात्रा अवधि २ घण्टामा झार्ने गरी सडक विस्तार गरिने (लाइभ-भिडिओ)

काठमाडौं, १५ जेठ । सरकारले प्रमुख सहरबीचको यात्रा अवधि २ घण्टामा झार्ने गरी सडक विस्तार गरिने घोषणा गरेको छ। अर्थमन्त्री विष्णु पौडेलले बजेट भाषणमार्फत यस्तो घोषणा गरेका हुन् । सरकारले

२ वर्षभित्र प्रादेशिक रंगशाला स्थापना गरिने (लाइभ-भिडिओ)

काठमाडौं, १५ जेठ । सरकारले आगामी २ वर्षभित्र प्रादेशिक रंगशाला स्थापना गर्ने घोषणा गरेको छ । अर्थमन्त्री विष्णु पौडेलले बजेट भाषणमार्फत यस्तो घोषणा गरेका हुन् । त्यस्तै, अवकाशप्राप्त खेलाडीलाई व्यवसाय

एक विद्यालय एक स्वास्थ्यकर्मी सुनिश्चित गर्ने (लाइभ-भिडिओ)

काठमाडौं, १५ जेठ । सरकारले एक विद्यालय एक स्वास्थ्यकर्मी सुनिश्चित गर्ने भउको छ । अब विद्यार्थीको नियमित स्वास्थ्य जाँच गरिने पनि सरकारले जनाएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई १ खर्ब* ८० अर्ब ४ करोड विनियोजन (लाइभ-भिडिओ)

काठमाडौं, १५ जेठ । सरकारले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई १ खर्ब ८० अर्ब ४ करोड विनियोजन गरेको छ। त्यस्तै, १ हजार ५ सय विद्यालय तथा उच्च माध्यमिक विद्यालयका कक्षाकोठा