काठमाडौं, ३ कात्तिक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले गाजाको अल अहली अस्पतालमा आक्रमण हुँदा निर्दोष नागरिकले ज्यान गुमाउन परेको भन्दै दुःख व्यक्त गरेको छ