काठमाडौं, २७ साउन । गत पुस महिनामा काठमाडौंमा चिनियाँ नागरिकमाथि भएको एउटा विस्तृत प्रहरी अप्रेसनको अन्तर्राष्ट्रिय रुपमै चर्चा भयो । यसका दुई कारण थिए ।