काठमाडौं । नेपालको मोडलिङ उद्योगमा उल्लेखनीय योगदान पुर्याएकोमा चौथो एपिक नेपाल म्युजिक अवार्ड समारोहमा चर्चित फेसन तथा पेजेन्ट कोरियोग्राफर अश्विनी कान्त झालाई सम्मान गरिएको छ