पण्डित दिनबन्धु पोखरेल: असोज महिना उन्नतिको महिना हो । यो महिनामा विभिन्न किसिमका फलफूल, साग, तरकारीहरु उत्पादन हुन्छ । खेतमा धानका बालाहरु लह–लह झुलेका हुन्छन्