Logo

Tag: अस्पताल

मन्त्री ढकालद्वारा अस्पतालका निर्देशकसँग छलफल

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, २० असोज: स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले कोभिड–१९ अस्पतालका निर्देशकसँग भर्चुअल माध्यमबाट छलफल गरेका छन् । कोभिड–१९ को रोकथाम, नियन्त्रण तथा उपचारका लागि अग्रपङ्क्तिमा

विस्तृत पढ्नुहोस
उपत्यकाका विभिन्न अस्पताललाई हिमालय एयरलाइन्सको सहयोग

काठमाडौँ, १९ असोज: नेपालबाट अन्तर्राष्ट्रिय उडान भर्ने निजी क्षेत्रको हवाई सेवा प्रदायक कम्पनी हिमालय एयरलाइन्सले काठमाडौँ उपत्यकाका विभिन्न अस्पताललाई कोभिड–१९ महामारी नियन्त्रणसँग सम्बन्धित स्वास्थ्य सामग्री सहयोग गरेको छ । उपत्यकामा

नाभाल्नी जर्मन अस्पतालबाट डिस्चार्ज

७ असोज: रुसका विपक्षी नेता अलेक्सी नाभाल्नीको उपचार गरिरहेको जर्मनीको एक अस्पतालले नाभाल्नीको स्वास्थ्यमा सुधार आएको भन्दै अस्पतालबाट ३२ दिनपछि डिस्चार्ज गरेको छ । नाभाल्नीलाई खानामा नोभिचोक नामको रसायन मिसाएर

कोरोना सङ्क्रमितलाई अस्पतालमा लैजाने बाकस निर्माण

गलेश्वर, २५ भदौ: राष्ट्रिय आविष्कार केन्द्रले कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि सङ्क्रमितलाई अस्पतालमा पु¥याउने बाकस निर्माण गरेको छ ।खोज, अनुसन्धान र आविष्कारका क्षेत्रमा कार्यरत सो संस्थाले पछिल्लोपटक कोरोना

जिल्ला अस्पतालमा गर्भपतन गराउने वृद्धि

दार्चुला, २४ भदौ: सुरक्षित गर्भपतन गर्ने बढेका छन् । अस्थायी साधनको प्रयोग नगरी पछिल्लो समय जिल्लामा सुरक्षित गर्भपतन गराउने बढेका हुन् । विगतमा भारतीय बजारका मेडिकलमा गएर गर्भपतन गराउँदै आएकाहरु

पिसिआर नेगेटिभ नआई अस्पतालबाट बिरामीलाई नपठाइयोस् – संसदीय समिति

काठमाडौँ, १७ भदौ: मुलुकभर कोभिड–१९ को महामारी बढिरहेका सन्दर्भमा संसदीय समितिले सङ्क्रमण न्यूनीकरण तथा रोकथाम गर्न थप प्रभावकारी रणनीतिक योजना बनाउन सरकारलाई सुझाव दिएको छ । प्रतिनिधिसभा, राज्य व्यवस्था तथा

अस्पतालको ढोकाबाटै फर्काइन्छ बिरामी

चितवन, हेटौंडा, भदौ १२ । उपचारका लागि निजी अस्पताल पुगेका बिरामीले सेवा नपाएको विषयमा प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईलाई फोन आइरहन्थ्यो। धेरैले अस्पतालको ढोकामा पुगेर फर्किनु परेको गुनासो गर्थे। तर

कर्णालीका ३९ स्थानीय तहमा अस्पताल बनाउने सरकारको तयारी

कर्णाली, ११ भदौ: कर्णाली प्रदेशका ३९ स्थानीय तहमा अस्पताल सञ्चालनका लागि नयाँ भवन निर्माण गरिने भएको छ । गाउँगाउँमा चिकित्सकसहितको स्वास्थ्य सेवा पु¥याउने उद्देश्यले सङ्घीय सरकारले प्रदेशका १० वटै जिल्लाका

शरीर कमजोर भए पनि बलियो छ सोच

–किरण पौड्याल, इलाम, ८ भदौ: देउमाई नगरपालिका–२ स्थित मङ्गलबारेकी सुमला साङपाङ राईमाथि पाँच वर्षकै उमेरमा ‘बज्रपात’ भयो । घरम हिँड्दै गर्दा लडेर सुमलाको कम्मरमुनिको भाग चल्न छोड्यो । सुमलालाई उपचारका

कैदीबन्दीमा कोरोना संक्रमणः जिल्ला अस्पताल सिल

स्याङ्जा, २ भदौ: जिल्ला कारागारमा रहेका कैदीबन्दीमा कोभिड –१९-को संक्रमण देखिएको छ । जिल्ला अस्पतालमा शनिबारदेखि उपचाररत कैदीबन्दीमा कोरोना संक्रमणको पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख यामप्रसाद शर्माले बताए ।

निजी अस्पतालद्वारा कोरोना उपचार शुरु, पुष्पाञ्जली अस्पताल पहिलो

चितवन, ३१ साउन: जिल्लामा कोरोना सङ्क्रमितको उपचार थाल्ने निजी क्षेत्रमा पुष्पाञ्जली अस्पताल पहिलो भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना सङ्क्रमण भएमा त्यही उपचार गर्न दिएको निर्देशन अस्पतालले पालना

कोरोना उपचारः २० प्रतिशत बेड छुट्याउनुपर्ने

काठमाडौं, साउन २७ । सरकारले सम्पूर्ण अस्पतालमा रहेको २० प्रतिशत बेड कोरोना भाइरस उपचारका लागि छुट्याउनुपर्ने व्यवस्था गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले निजी, सामुदायिक, सरकारी तथा गैरसरकारी अस्पताललाई