काठमाडौं, असोज १९ । अपराधमा शिक्षित व्यक्तिको संलग्नता कमै हुन्छ। उच्च शिक्षा हासिल गरेका व्यक्ति त झन् यस्तो अपराधमा लाग्दैनन् भन्ने आम बुझाइ पनि छ।
अब खाना खानलाई हातको प्रयोग आवश्यक नपर्ने भएको छ । बोलिदिए अनुसार मुखैमा खानाको मात्रा र प्रकार पुग्ने भएको छ । यस्तो प्रविधिको विकास भारतको गान्धीनगरस्थित आइआइटीका विद्यार्थीहरुले गरेका छन्