काठमाडौं, २० पौष । नेपाल र भारतका निजी क्षेत्रका दुई ठूला बैंकबीच साझेदारी भएको छ । नबिल बैंक र भारतको आइसीआइसीआइ बैंकबीच साझेदारी भएको हो