काठमाडौं, २५ फागुन । कीर्तिपुरमा जारी आईसीसी पुरुष क्रिकेट विश्वकप लिग २ अन्तर्गत पपुवा न्युगिनीविरुद्धको खेलमा नेपालका आशिफ शेखले सानदार शतक पुरा गरेका छन् ।
काठमाडौं, २५ फागुन। कीर्तिपुरमा जारी आईसीसी पुरुष क्रिकेट विश्वकप लिग २ अन्तर्गत पपुवा न्युगिनीविरुद्धको खेलमा नेपालले उत्कृष्ट सुरुवात गरेको छ । टस हारेर पहिले ब्याटिङ गरेको नेपालले १८ ओभरको खेल