Logo

Tag: आक्रमण

रूसी सैन्य हवाइ अखडामा युक्रेनी आक्रमण

-रिपोर्टर्स नेपाल/संवाददाता

मस्कोरकिएभ, ३१ साउन । पछिल्लो समय युक्रेनले रूसको कुस्र्क क्षेत्रमा आक्रमण बढाउँदै गएको छ । यसै क्रममा बुधबार सबैभन्दा ठूलो र लामो दूरीको ड्रोन आक्रमण

विस्तृत पढ्नुहोस
पूर्वी युक्रेनमा भएको आक्रमणमा मृत्यु हुनेको सङ्ख्या २८ पुग्यो

मस्को, २१ माघ । युक्रेनको पूर्वी शहर लिसिचान्स्कस्थित एक बेकरीमा भएको आक्रमणमा परी मृत्यु हुनेको सङ्ख्या २८ पुगेको रूसी उद्धारकर्ताले आइतबार बताएका छन् । आक्रमणमा एक बालककोपनि मृत्यु भएको थियो

वासिङ्टनस्थित क्युबाको दूतावासमा पेट्रोल वम आक्रमण

हवाना, ८ असोज । वासिङ्टनस्थित क्युबाको दूतावासमा आइतबार राति एक व्यक्तिले पेट्रोल वम प्रयोग गरी आक्रमण गरेको क्युवाका विदेशमन्त्री ब्रुनो रोड्रिगेजले बताएका छन् । त्यहाँका विदेशमन्त्रीले घटनालाई ‘आतङ्कवादी हमला’ को

बाघको आक्रमणबाट महिला घाइते

चितवन, २९ असार । बाघको आक्रमणबाट कञ्चनपुरको बेलौरीमा एक महिला घाइते भएकी छिन् । बाघको आक्रमणमा परी बेलौरी नगरपालिका–९ डाडाकुण्डाकी २५ वर्षीया बिन्दु डगौंरा घाइते भएकी हुन् । बिहीबार साँझ

चीनको पूर्वप्राथमिक विद्यालयमा आक्रमण, छ जनाको मृत्यु

बेइजिङ, असार २५ । दक्षिणी चीनको गुआङ्डोङ प्रान्तको एक पूर्वप्राथमिक (किन्डरगार्टेन) विद्यालयमा सोमबार भएको आक्रमणमा परी छ जनाको मृत्यु हुनुका साथै एक जना घाइते भएको सरकारी प्रवक्ताले बताएका छन् ।

जङ्गली हात्तीले कुल्चेर वृद्धको मृत्यु

झापा, ९ वैशाख । जङ्गली हात्तीको आक्रमणमा परी  बुद्धशान्ति गाउँपालिका–५ खारखोलाका एक वृद्धको मृत्यु भएको छ । डिभिजन वन कार्यालय झापाका प्रमुख मेघराज राईका अनुसार आज बिहान ७० वर्षीय भीमबहादुर

हतियारधारीको आक्रमणमा परि २३ जनाको मृत्यु

सिन्ह्वा, ३० चैत । मध्य नाइजेरियाली प्रान्त बन्यूमा हतियारधारीहरुले गरेको आक्रमणमा परी कम्तीमा पनि २३ जनाको ज्यान गएको छ ।उक्त प्रान्तको तारका नामक नगरमा हतियारधारीहरुले सो हमला गरेका थिए ।

भियना आक्रमणमा पाँचको मृत्यु, १५ गम्भीर घाइते

१८ कात्तिक: अष्ट्रियाको राजधानी भियनामा स्थानीय समय अनुसार सोमबार भएका विभिन्न आतङ्कवादी आक्रमणमा पाँचको मृत्यु भएको त्यहाँको प्रहरीले पुष्टि गरेको छ । उक्त घटनामा कम्तीमा १५ जना गम्भीर घाइते भएको

ट्रम्प प्रशासनले चुनावलाई लक्षित गरी चीनको टापुमा आक्रमण गर्ने आशंका; चीनद्वारा खतरनाक प्रत्याक्रमणको चेतावनी

एजेन्सी, १३ असोज । चीनले दाबी गरेको टापुमा अमेरिकाले आक्रमण गर्ने चर्चा चलेको छ । चीनले भने त्यस्तो आक्रमण भएमा खतरनाक प्रत्याक्रमण गर्ने चेतावनी दिएको छ । चीनको विदेश मामलाबारे

कोलम्बियामा सशस्त्र आक्रमणमा ९ जनाको मृत्यु

१ भदौ : पश्चिमी कोलम्बियामा भएको एक सशस्त्र आक्रमणमा परी कम्तीमा नौ जनाको ज्यान गएको छ । नारिनो प्रान्तका प्रान्तीय गभर्नरले सो कुराको जानकारी दिएका छन् । गभर्नर जोन रोजाले

अज्ञात समूहको आक्रमणबाट श्रीमतीको मृत्यु, श्रीमान गम्भीर घाइते

कञ्चनपुर, साउन १७ । कञ्चनपुरको बेलौरी नगरपालिका–७ भगतपुरमा गए राति धारिलो हतियार प्रयोग गरी अज्ञात समूहले ५५ वर्षीय बेलु खातीको हत्या गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी

भारतीय नागरिकको आक्रमण रोक्न सीमामा हवाई फायर

काठमाडौँ, ४ जेठ । दक्षिण झापाको कचनकबल–१ घेराबारीमा शनिबार राति सयौँको सङ्ख्यामा नेपालतिर जबर्जस्ती पस्न खोज्ने भारतीय नागरिकलाई रोक्न सीमामा तैनाथ सुरक्षाकर्मीले हवाई फायर गरेका छन् । सशस्त्र प्रहरी बल