काशीराम शर्मा– आठौं राष्ट्रिय खेलकूद प्रतियोगिताका बेला प्रदेश ५ का विभिन्न जिल्लामा निर्माण भएका झण्डै एक अर्ब रुपैयाँको भौतिक संरचना संरक्षण र व्यवस्थापन गर्ने चुनौती
बाँके, ११ वैशाख । आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिता सम्पन्न भएको छ । आज यहाँ आयोजित कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुनले उक्त प्रतियोगिताको समापन गर्नुभएको हो । समापन समारोहमा उपराष्ट्रपति पुनले स्वर्ण,
घोराही, १० वैशाख । आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत महिला फुटबलको फाइनलमा त्रिभुवन आर्मी क्लब प्रवेश गरेको छ । आज बिहान बेलझुण्डी रङ्गशालामा भएको खेलमा प्रदेश ३ लाई शून्यका विरुद्ध ६
नेपालगञ्ज, १० वैशाख । राष्ट्रिय खेलकूद प्रतियोगिताको समापन उपराष्ट्रपति नन्दबहादुर पुनले गर्नेहुने भएको छ । प्रतियोगितको भोलि बुधबार भव्य समारोहका बीच नेपालगञ्जस्थित महेन्द्र रङ्गशालामा उपराष्ट्रपति पुनले समापन गर्ने प्रदेश नं
घोराही, ६ वैशाख । आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिताअन्तर्गत दाङको बेलझुण्डी रङ्गशालामा महिला फुटबल चलिरहेको छ । यही वैशाख ४ गतेदेखि शुरु भएको महिला फुटबलअन्तर्गत आज बिहान भएको खेलमा नेपाल प्रहरीकी
वैशाख ६, काठमाण्डौ । राष्ट्रपति विद्यादेवी भण्डारीले आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिताको बिहीबार नेपालगञ्ज रङ्गशालामा उद्घाटन गरिन् । खेलहरु केही दिनअघि देखि नै सुरु भए पनि औपचारिक उद्घाटन हिजो गरिएको हो
नेपालगञ्ज, ५ वैशाख । राष्ट्रपति विद्यादेवी भण्डारीले आज यहाँ आठांैँ राष्ट्रिय खेलकूद प्रतियोगिताको उद्घाटन गर्नुभएको छ । राष्ट्रपति भण्डारीले आज साँझ नेपालगञ्ज रङ्गशालामा प्रतियोगिता शुरु भएको घोषणा गर्दै उद्घाटन गर्नुभएको
राँझा, ५ वैशाखः राष्ट्रपति विद्यादेवी भण्डारीले खेलकूदको विकास र खेलाडीको आवश्यकतालाई पूरा गर्न स्थानीय तहदेखि नै विशेष पहल गरिनुपर्ने बताउनुभएको छ । आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिताको आज नेपालगञ्ज रङ्गशालामा उद्घाटन
राँझा, ५ वैशाख । राष्ट्रपति विद्यादेवी भण्डारी आज अपराह्न नेपालगञ्ज आइपुग्नुभएको छ । आठांैँ राष्ट्रिय खेलकूद प्रतियोगिताको उद्घाटन गर्न उहाँ श्रीएयर लाइन्सको विमानबाट केही बेरअघि नेपालगञ्ज आइपुग्नुभएको राष्ट्रपतिका प्रमुख सल्लाहकार
काठमाडौँ, ३ वैशाख । प्रदेश नं ५ का विभिन्न जिल्लामा जारी आठौँ राष्ट्रिय खेलकूदअन्तर्गत आजसम्म २५४ पदकको छिनोफानो भइसकेको छ ।राष्ट्रिय खेलकूद परिषद् ९राखेप०का अनुसार आज बिहानसम्म ६७ स्वर्ण, ६६
काशीराम शर्मा-बाँके, २७ चैत । घरेलु खेलकूदको कुम्भ मेला नजिकिँदै छ । नेपालगञ्जलाई केन्द्र बनाएर आयोजना हुने आठौं राष्ट्रिय खेलकूद प्रतियोगिताले खेलाडी, खेलप्रेमी र आमनागरिकलाई उत्साहित बनाएको छ । खेलकूदको
दाङ, २२ चैत । आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिता नजिकिँदै गर्दा दाङको बेलझुण्डीमा निर्माणकार्य तीव्ररूपमा अघि बढिरहेको छ । बेलझुण्डी रङ्गशालामा यतिखेर बिहानैदेखि बेलुकासम्म निर्माणको कामलाई तीव्र पारिएको हो । अहिले