काठमाडौँ, ३१ असार। परराष्ट्र मन्त्रालयले सोमबार आदिकवि भानुभक्त आचार्यको जन्मजयन्ती सम्बन्धी एक कार्यक्रममा राम र रामायणसम्बन्धी दिनुभएको धारणाको राजनीतिक विषयसँग सम्बिन्धत नभएको स्पष्ट पारेको छ