काठमाडौं, १८ मंसिर । निर्वाचनमा कुनै पनि पदको उम्मेदवार हुन समर्थक र प्रस्तावकको समर्थन आवश्यक पर्दछ । यसको अर्थ उससँग कम्तीमा तीन मत सुरक्षित छ