आमाको लागि सन्तान निकै प्यारा हुन्छन् । सन्तानकै मायामा सँसार भुलेका हुन्छन् । तिनै आमा मध्ये एक आमाले १२ वर्षसम्म आफुले जन्माएको छोरा छोइनन् ।