काठमाडौं, १ माघ । सर्वोच्च अदालत परिसरमा आत्मदाहको प्रयास गरेकी न्यायाधीश पत्नी आरती गिरीले न्यायको अनुभूति नपाएको कारण उक्त बाटो अबलम्बन गर्न बाध्य भएको बताएकी