Logo

Tag: इच्छाकामना गाउँपालिका

नारायणगढ–मुग्लिन सडकखण्ड फेरी अवरुद्ध

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, असार १८ । नारायणगढ–मुग्लिन सडक खण्ड फेरी अवरुद्ध भएको छ। इच्छाकामना गाउँपालिका ५ तुईन खोला नजिक पुरानै ठाउँमा गएराति १ः५० मा पहिरो खस्दा दुई

विस्तृत पढ्नुहोस
पहिरो खसेपछि नारायणगढ–मुग्लिन सडक अवरुद्ध, पहिरो पन्छाउन दिनभर लाग्ने

भरतपुर, असार १५। पहिरो खसेपछि नारायणगढ–मुग्लिन सडक अवरुद्ध बनेको छ । बिहीबार दिउँसोदेखि बन्द रहेको उक्त सडक अझै खुल्न सकेको छैन । आज बिहानसम्म पनि पहिरो पन्छाउन सकिएको छैन ।

सर्वसाधारणका लागि खुल्यो इच्छाकामना मन्दिर

काठमाडौं, जेठ २६ । चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित ऐतिहासिक धार्मिकस्थल इच्छाकामना माता माईको मन्दिर सर्वसाधारणका लागि खुला गरिएको छ । मन्दिर पुनःनिर्माण सम्पन्न भएपछि खुला गरिएको हो । मन्दिर बाहिर

चितवनका दर्जन बढी गाउँमा टिप्दैन मोबाइलको नेटवर्क

भरतपुर, मंसिर २२ । कञ्चनपुरबाट शिक्षण पेसाका लागि चितवनको –१इच्छाकामना गाँउपालिका को आधारभूत विद्यालय भाराङमा आएकी सरस्वती रायमाझीको घरमा सम्पर्क नभएको एक साता भयो । घरका सदस्य र आफन्तसँग कुराकानी

ट्रकमा मोटरसाइकल ठोक्किँदा २ युवकको मृत्यु

काठमाडौं, भदौ ३ । चितवनको इच्छाकामना–४ कुरिनटारमा ट्रकमा मोटरसाइकल ठोकिँदा दुई जनाको मृत्यु भएको छ। आज बिहान ३ बजे आसपास भएको उक्त दुर्घटनामा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको हो

बस र माइक्रो एकापसमा ठोक्किदा मुग्लिनमा एक जनाको मृत्यु, १७ घाइते

काठमाडौं, साउन ६। पृथ्वीराजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–३ चुम्लिङटारमा दुईवटा सवारीसाधन एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार बिहीबार साँझ साढे ५ बजे काठमाडौँबाट बझाङ जाँदै

इच्छाकामनाको चनौटेदेखि ढुङ्ग्रेसम्म विद्युतीकरण

चितवन, बैशाख ६ । जिल्लाको इच्छाकामना गाउँपालिकाका करिब साढे २०० घरधुरीमा बिजुली बलेको छ । सामुदायिक विद्युतीकरण कार्यक्रमअन्तर्गत ती क्षेत्रमा बिजुली बालिएको हो । इच्छाकामना–५ अन्तर्गत चण्डीभञ्ज्याङको चनौटेदेखि ढाला, पाङ्गडे,

चेपाङको आयआर्जन वृद्धिका लागि पहल

चितवन, चैत ११ । बाख्रापालनबाट चेपाङको आयआर्जन वृृद्धिका लागि उन्नत जातका बोयर बोका वितरण गरिएको छ । चितवनको इच्छाकामना गाउँपालिका–१ काउले र कालिङडाँडाका चेपाङलाई चितवनको सौराहास्थित सपना भिलेज सोशल इम्प्याक्ट

गाडी अनियन्त्रित भई पल्टिँदा एकको मृत्यु

चितवन, २ पुस । इच्छाकामना गाउँपालिका–७ भालुटारबाट पदमपुरतर्फ आउँदै गरेको ना १ च ९४१२ नं को गाडी अनियन्त्रित भई पल्टिँदा मङ्गलबार राति एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा

क्रिकेट रङ्गशाला निर्माणका लागि समिति गठन

चितवनको भरतपुर महानगरपालिका–१५ स्थित रामपुरमा निर्माण भइरहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणको सहयोगका लागि इच्छाकामना गाउँपालिकामा सहयोग समिति गठन गरिएको छ । मङ्गलबार गाउँपालिका अध्यक्ष गीताकुमारी गुरुङको संयोजकत्वमा ४६ सदस्यीय