इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुमाथि भ्रष्टाचार अभियोग लागेको छ । उनलाई त्यहाँको अदालतका महान्यायाधिवक्ताले अभियोग लगाएका हुन् । नेतान्याहुमाथि धनाढ्य व्यापारीहरुसँग उपहार लिएको अभियोग छ ।