कायरो, २५ पुस । इजिप्टको असियट गभर्नोरेटमा आइतबार पाँच तले भवन भत्किँदा कम्तीमा चार जनाको मृत्यु भएको छ । उद्धार टोलीहरूले भग्नावशेषमुनि एक बालिका र
एजेन्सी, ३ वैशाख । इजिप्टले भारतको गहुँ खरिद अनुमोदन गरेको छ । युक्रेन र रुसको गहुँमा निर्भर रहँदै आएको इजिप्टले भारतको गहुँ खरिद अनुमोदन गरेको हो । इजिप्टका अधिकारीहरु मध्य
एजेन्सी, १७ माघ। इजिप्टको एक अदालतले प्रतिबन्धित मुस्लिम ब्रदरहुड समुहका १० जना सदस्यलाई मृत्युदण्डको सजाय सुनाएको छ । उनीहरुले इजिप्ट प्रहरीमाथि हमलाको योजना बनाएको अभियोगमा मृत्युदण्डको सजाय सुनाइएको हो ।
२४ मङ्सिर : इजिप्टका राष्ट्रपति र इरानका विदेशमन्त्रीबीच बिहीबार भेटवार्ता भएको छ । हाल इजिप्टको भ्रमणमा रहेका इरानी विदेशमन्त्री याइर लापिदले इजिप्टका राष्ट्रपति अब्देल फताह अल सिसीलाई बिहीबार भेट गरेका
२९ भदौ : इजरायलका प्रधानमन्त्री नाफ्तालिया बेनेटले इजिप्टका राष्ट्रपति अब्देल फताह अल सिसिसँगको भेटवार्ता फलदायी भएको बताएका छन् । प्रधानमन्त्री बेनेटले सोमबार इजिप्टका राष्ट्रपति अब्देल फताह अल सिसिसँग भेटवार्ता गरेका
जेरुसेलम, १२ जेठ : संयुक्तराज्य अमेरिकाका विदेश मन्त्री एन्टोनी ब्लिन्केन मध्यपूर्वका देशहरुको भ्रमणको सिलसिलामा इजिप्टतर्फ प्रस्थान गरेका छन् । प्यालेस्टाइन र इजरायलको भ्रमणपछि उनी इजिप्ट र जोर्डनको भ्रमण गर्न लागेका
२९ बैशाख : इजिप्टले सुएज नहरको दक्षिणी भागलाई अझ फराकिलो र गहिरो बनाउने योजना अगाडि सारेको छ । गत मार्चमा यस नहरमा एउटा विशाल कार्गो पानीजहाज नहरमा तेर्सिएपछि केही दिन
३० कात्तिक: इजिप्ट र सुडानले संयुक्त सैन्य अभ्यास शुरु गरिएको इजिप्टको सेनाले शनिबार घोषणा गरेको छ । उक्त सैन्य अभ्यासले नाइल उपत्यकाका दुई छिमेकी मुलुकबीचको सुरक्षा सम्बन्ध अझ प्रगाढ र
२८ कात्तिक: इजरायल–इजिप्टको शान्ति सम्झौताको अनुगमनमा खटिएको अन्तर्राष्ट्रिय शान्ति सैनिक सवार एउटा हेलिकप्टर बिहीबार साँझ दुर्घटनाग्रस्त हुँदा सात सैनिकको मृत्यु भएको छ । इजिप्टको सिनाई प्रायःद्वीप क्षेत्रमा नियमित उडान भरिरहेको
२३ भदौ: इजिप्टमा पनि कोभिड १९ का सङ्क्रमितहरु बढ्दो रुपमा देखिएको छ । सोमबारको पछिल्लो परिणामअनुसार यहाँ पनि कोभिडका सङ्क्रमितहरु एकलाख नाघेको छ । इजिप्टको स्वास्थ्य मन्त्रालयले सो कुराको जानकारी
६ साउन : इजिप्टको संसदले मुलुकबाहिर सेना परिचालन गर्ने एउटा प्रस्तावलाई सोमबार स्वीकृति दिएको छ । राष्ट्रपति अब्देल फातेह–अल सिसीले लिबियामा टर्कीको समर्थनप्राप्त सैन्यबल विरुद्ध सैन्य कारबाही गर्ने धम्की दिएलगत्तै
२६ जेठ : इजरायलले इजिप्टका लागि नयाँ राजदूत नियुक्त गरेको छ । उहाँ इजिप्टका लागि इजरायलको तर्फबाट पहिलो महिला राजदूत हुनुभएको अधिकारीले जनाएका छन् ।इजरायलले चर्चित कुटनीतिज्ञ अमिरा ओरोनलाई आइतबार