८ पुस : सिरियाको इद्लिब प्रान्तमा रुसआवद्ध हवाइ आक्रमणमा परी आठ सर्वसाधारण मारिएका छन् । ती मध्ये पाँच बालबालिका रहेका मानवअधिकारवादी समूहले जनाएको छ ।