काठमाडौं, २६ भदौ । ललितपुरस्थित् नेपाल मेडिसिटी अस्पतालका इन्टरभेन्सनल रेडियोलोजिष्टहरुले नेपालमै पहिलोपटक पाठेघरमा भएको फाइबरलाई युटेराइन आर्टरीको इम्बोलाइजेसन गरी उपचार सुरु गरेका छन् । पाठेघरलाई