काठमाडौं, १९ भदौ । नेपाली कांग्रेस अर्घाखाँचीका नेता इन्द्रमणी पौडेलले आसन्न प्रतिनिधी सभा तथा प्रदेश सभाको निर्वाचनमा कुनैपनि खालको चुनावी रेसमा आफु नरहेको बताएका छन्