Logo

Tag: इपिएस

दक्षिण कोरियामा कोटा थप्न छलफल

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, जेठ १९ । रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत दक्षिण कोरिया जाने नेपाली श्रमिकको कोटा थप गर्ने विषयमा कोरिया सरकार सकारात्मक रहेको बताइएको छ ।

विस्तृत पढ्नुहोस
कोरिया जान सात सय श्रमिकको आवेदन

काठमाडौं, जेठ २। रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत दक्षिण कोरियामा पानीजहाज (सिप बिल्डिङ) निर्माणको क्षेत्रमा काम गर्न सात सय नेपाली श्रमिकको आवेदन परेको छ । दक्षिण कोरिया मानव संसाधन विभाग

कोरियन भाषा परीक्षाको आवेदन खुल्यो

काठमाडौं, फागुन ३० । रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत कोरियन भाषा परीक्षाको आवेदन खुला भएको छ । इपिएस कोरिया शाखाले आज सूचना जारी गर्दै भाषा परीक्षाका लागि इच्छुक नेपाली नागरिकबाट

इपिएस परीक्षा उत्तीर्ण गरेकालाई चाँडो कोरिया लैजान सरकारको आग्रह

काठमाडौं, २४ कात्तिक । सरकारले रोजगार अनुमति प्रणाली (इपिएस) परीक्षा उत्तीर्ण गरेका नेपाली कामदारलाई जतिसक्दो चाँडो लैजाने व्यवस्था गर्न कोरिया सरकारसँग अनुरोध गरेको छ । नेपाल र गणतन्त्र कोरियाबीच बुधबार

‘जहाज बोलपत्र आह्वानसँगै कोरिया छनोटमा परेकोमा आशाको सञ्चार पैदा’

काठमाडौँ, २ भदौ । दक्षिण कोरियामा रोजगारी अनुमति प्रणाली (इपिएस)मार्फत जान सबै प्रक्रिया पूरा गरी प्रतिक्षामा रहेका नेपाली कामदारमा पुनः एक पटक फेरि आशाको सञ्चार पैदा भएको छ । सरकारले

कोरियाले इपिएस नियममा सुधार ल्याउँदै

९ असोज: दक्षिण कोरियाले इपिएस कानूनमा परिवर्तन गर्ने तयारीसाथ हालको नियममा भएका केही बुँदालाई संशोधनका लागि श्रम मन्त्रालयमार्फत संसद्मा पेश गरेको छ । परिवर्तन हुने नियमानुसार कार्यस्थल परिवर्तन गरेको श्रमिक

कोरिया जाने कामदारबाट उठाइएको रकममा मनपरी

काठमाडौं, साउन १५। रोजगार अनुमति प्रणाली (इपिएस)मार्फत दक्षिण कोरिया पठाउने प्रशिक्षार्थी कामदारसँग उठाइएको करौडौं रुपैयाँ कर्मचारीको खाजा र भत्तामै खर्च हुने गरेको पाइएको छ । इपिएसमार्फत दक्षिण कोरिया जाने प्रक्रियामा

इपिएस परीक्षामा १२ हजार पास : अझै सीप परीक्षण गर्नुपर्ने

वैदेशिक रोजगार विभाग अन्तरगतको कोरिया शाखाले जेठ २६ र २७ गते लिएको कोरियन भाषा परीक्षाको नतिजा शुक्रबार प्रकाशित गरेको छ । परीक्षामा १२ हजार नौ परीक्षार्थी उत्तीर्ण भएका छन् ।

कोरिया भाषा परीक्षाको तयारी तीव्र, ३२ केन्द्र तोकियो

अशोक धिमिरे– रोजगार अनुमति प्रणाली इपिएस अन्तर्गत सन् २०१९ को कोरियाली भाषा परीक्षाको तयारी तीव्र पारिएको छ । परीक्षाका लागि केन्द्र तोक्नेदेखि व्यवस्थापनको सम्पूर्ण कार्य अन्तिम चरणमा पुगेको इपिएस कोरिया

कोरियाली भाषा परीक्षाका लागि ६२ हजारको आवेदन

काठमाडौँ, ९ चैत । रोजगार अनुमति प्रणाली इपिएस अन्तर्गत प्रथम चरणको कोरियाली भाषा परीक्षाका लागि ६२ हजारको आवेदन परेको छ । आज साँझसम्म ६१ हजार ९७८ जनाले आवेदन फारम भरेको

कोरियाली भाषा परीक्षाको आवेदन दस्तुर अनलाइनबाटै बुझाउन सकिने

काठमाडौँ, ८ चैत । रोजगार अनुमति प्रणाली इपिएस अन्तर्गत कोरियाली भाषा परीक्षाको आवेदन दस्तुर सेवाग्राहीको सहजताका लागि अनलाइनबाटै बुझाउन सकिने व्यवस्था मिलाइएको छ । विद्युतीय भुक्तानी सेवा प्रदान गर्दै आएका

कोरियाली भाषा परीक्षा आवेदन शुक्रबारदेखि

काठमाडौँ, ७ फागुन । रोजगार अनुमति प्रणाली इपिएस अन्तर्गत शुक्रबारदेखि प्रथम चरणको कोरियाली भाषा परीक्षाका लागि आवेदन खुला हुने भएको छ । भाषा परीक्षाका लागि शुक्रबारदेखि १७ गतेसम्म आवेदन दर्ता