Logo

Tag: इराक

इरानविरुद्ध सैनिक कारबाही रोक्न अमेरिकी संसदको प्रस्ताव

-एजेन्सी

२९ फागुन । अमेरिकी तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्सले बुधबार इरानविरुद्ध सैनिक प्रयोग गर्ने राष्ट्रपति डोनाल्ड ट्रम्पको अधिकार कटौती गर्ने एक प्रस्तावलाई पारित गरेको छ

विस्तृत पढ्नुहोस
बग्दादको अमेरिकी राजदूतावास नजिक क्षेप्यास्त्र प्रहार

४ फागुन । इराकको राजधानी बग्दादमा अमेरिकी राजदूतावास नजिक आइतबार क्षेप्यास्त्र प्रहार भएको छ । स्थानीय संचार माध्यमले उक्त क्षेप्यास्त्रबाट कुनै क्षति भए नभएको जानकारी प्राप्त भइनसकेको बताएका छन् ।

इराकी प्रदर्शनः चार महिनाको अवधिमा ५३६ जनाको मृत्यु

२० माघ । इराकको स्वतन्त्र मानव अधिकार आयोगले सरकार विरोधी प्रदर्शनका क्रममा चार महिनाको अवधिमा ५३६ जनाको मृत्यु भएको जनाएको छ । सोमबार सार्वजनिक पछिल्लो प्रतिवेदनमा हिंसात्मक प्रदर्शनमा २३ हजार

इराकबाट अमेरिका खेदिनुपर्ने सम्भावना

इराकबाट अमेरिका खेदिनुपर्ने सम्भावना बढेर गएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशनमा इरानी सैनिक कमाण्डर कसिम सुलेमानी ड्रोन हमलामा मारिएपछि यस्तो सम्भावनामा बल पुगेको हो । सीएनएनमा एन्जेला देवानले

इराकमा भएको क्षेप्यास्त्र आक्रमणमा ११ घाइते

३ माघ (रासस/सिन्ह्वा) :  इराकमा रहेको अमेरिकी सैन्य आधार शिविरमा भएको क्षेप्यास्त्र आक्रमणमा परी घाइते भएका ११ जनाको उपचार भइरहेको छ । गत हप्ता इरानले गरेको क्षेप्यास्त्र आक्रमणमा परी घाइते

अमेरिकालाई हानी गरे इराकमाथि थप नाकाबन्दी हुने : राष्ट्रपति ट्रम्प

२४ पुस । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इराकस्थित अमेरिकी सैन्य आधार शिविरहरुमा इरानले गरेको क्षेप्यास्त्र आक्रमणपछि पनि अमेरिकी सेनातर्फ कुनै क्षति हुन नपाएको जानकारी दिएका छन् । यस कुरालाई ध्यानमा

‘इराकमा श्रमस्वीकृती नलिई गएपनि नेपालीको उद्दारमा कुनै कसर राखिनेछैन’

काठमाडौं, २३ पौष । सरकार यतिबेला इराकलगायत मध्यपूर्वमा रहेका नेपालीबारे गम्भीर हुनुपर्ने अवस्था बनेको छ । अमेरिका र इरानबीच तनाव बढेपछि इराकमा मध्यपूर्वमा युद्धको कालो बादल मडारिएको छ । विशेषगरी

इराकमा केन्द्रित भयो अमेरिका-इरान द्धन्द्ध

इरानले अमेरिकाको सैन्य अखडामा आक्रमण गरेको छ । बुधबार विहानै इराकस्थित दुई वटा सैन्य अखडामा मिसाइल हमला गरेको हो । आक्रमणबाट कुनै हताहती नभएको जनाइएको छ । दर्जनौं मिसाइल हमलाका

इराकबाट नेपालीलाई उद्धार गर्ने संयन्त्र नै छैन

काठमाडौँ, २३ पुस । इराकको राजधानी बग्दादस्थित एक इराकीको घरमा गोरखाकी माया गुरुङ चार वर्षदेखि घरेलु कामदार छिन् । मंगलबार दिउँसो फोन सम्पर्कमा भेटिँदा उनी बच्चालाई खाना खुवाउँदै थिइन् । बच्चा कराइरहेको

इराकबाट अमेरिकी सेना फिर्ता नहुने अमेरिकी रक्षामन्त्रीको भनाई

२२ पुस । इराकबाट अमेरिकी सेना फिर्ता हुँदैछन् भन्ने कुरालाई अमेरिकी रक्षामन्त्रीले अस्वीकार गरेका छन् । एक अमेरिकी सैन्य जनरल इराकबाट सेना फिर्ता हुनुपर्ने सुझाव दिँदै लेखेको पत्रपश्चात् पेन्टागनका प्रमुख

इराकका क्याम्पबाट विदेशी फर्काउन सुरु, सात नेपाली फर्किए

काठमाडौं, पुस २२ । इराकको राजधानी बग्दादस्थित अमेरिकी बेस क्याम्पमा रहेका नेपालीसहित विदेशी कामदारलाई आ–आफ्नो देश फर्काउन थालिएको छ । उक्त क्याम्प सुरक्षाका हिसाबले उच्च जोखिममा पर्छ । क्याम्पभित्र करिब दुई सय

इराकका नेपाली, भित्र छौं, बाहिर थाहा छैन

काठमाडौँ, २१ पुस । इराकको राजधानी बग्दादस्थित बेबिलोन होटलमा कार्यरत गोरखाका जितमान गुरुङले बाहिर के भइरहेको छ भन्ने थाहा पाएका छैनन् । उनलाई होटलबाट बाहिर निस्कन अनुमति छैन । ‘भित्रै काम गर्छौं ।