अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प इरानप्रति निकै कठोर बन्दै गएका छन् । उनले इरानमाथि हवाई आक्रमणको आदेश दिइसकेका थिए । अन्तिम समयमा आक्रमण रोक्न निर्देशन दिए