काठमाडौं, १४ बैशाख । उपमहानगरपालिकाले बालविकास केन्द्र (इसिइडी)मा कार्यरत शिक्षकलाई सरकारले उपलब्ध गराएको पारिश्रमिकमा मासिक रु साढे सात हजार थप गर्ने निर्णय गरेको छ ।