इस्तानबुल, २० भदौ। टर्कीको रिपब्लिकन पिपुल्स पार्टी (सिएचपी) का इस्तानबुल प्रमुखलाई राष्ट्रपति रेसेप तैयप एर्दोगानलाई ‘अपमान’ गरेको अभियोगमा नौ बर्ष आठ महिना जेल सजाय तोकिएको
युवकले झ्यालमा बालिका देख्छन् । उनी खस्ने हो कि भनेर एकछिन हेर्छन् । बालिका खस्छिन् । किशोर हत्तपत्त दौडेर समात्छन् । यो घटना टर्कीको इस्तानबुल शहरको हो । दुई वर्षीया
राष्ट्रपतिलाई झड्का इस्तानबुलको मेयरका लागि भएको चुनावमा टर्कीका पूर्व प्रधानमन्त्री बिनाली इल्ड्रिम पराजित भएका छन् । सत्तारुढ ए.के. पार्टीका उम्मेदवार इल्ड्रिम विपक्षी सी.एच.पीका उम्मेदवार इर्केम इमामोग्लुसँग पराजित भएका हुन् ।
इस्तानबुल यस्तो शहर हो जहाँको मेयर देशकै राष्ट्रपतिको प्रबल दाबेदार बन्छ । प्रधानमन्त्री भइसकेको व्यक्ति मेयरका लागि उम्मेदवार बन्न अगाडि सर्छ । टर्कीको मुख्य शहर मात्र नभई यूरोपसँगको भौगोलिक निकटताका