Logo

Tag: इस्लामिक स्टेट

उत्तरी इराकमा भएको आक्रमणमा सर्वसाधारणसहित १० जनाको मृत्यु

-रिपोर्टर्स नेपाल/संवाददाता

इराक, १७ मङ्सिर: उत्तरी इराकमा इस्लामिक स्टेट जिहादी समूहले गरेको आक्रमणमा कम्तीमा तीन जना सर्वसाधारण र सात इराकी कुर्दिश पेशमेर्गा लडाकुको मृत्यु भएको छ। सेनाले

विस्तृत पढ्नुहोस
आइएसबारे रुसले बोलायो अमेरिका, चीन र पाकिस्तानसँगको संयुक्त बैठक

मस्को, १ कार्तिक : रुसका राष्ट्रपति भ्लादमिर पुटिनले इस्लामिक स्टेट (आइएस) समुहबारे छलफल गर्न अन्तर्राष्ट्रियस्तरको संयुक्त बैठक बोलाएका छन्। पुटिनले आइएसका सयौ लडाकुहरु अफगानिस्तानको उत्तरी क्षेत्रमा जम्मा भएको भन्दै छलफलका

काबुलमा भएको झडपमा तीन आईएस लडाकु मारिए

काबुल, १८ असोज: अफगानिस्तानको राजधानी काबुलको एक अत्यधिक जनघनत्व भएको इलाकामा तालिवान सैनिकहरूसँगको झडपमा कम्तिमा तीन इस्लामिक स्टेट (आइएस) का लडाकू मारिएको तालिवान प्रवक्ताले सोमबार पुष्टि गरेका छन्। प्रवक्ता बिलाल

सहारा क्षेत्रका आईएस नेता मारिएको फ्रान्सको दाबी

काठमाडौँ, ३१ भदौ। फ्रान्सका राष्ट्रपति इम्मानुएल म्याक्रोंले इस्लामिक स्टेट(आईएस) का सहारा क्षेत्रका प्रमुख नेता मारिएको बताएका छन् ।इस्लामिक स्टेट ग्रेटर सहारा(आईएसजीएस) का शीर्ष नेता अदनान अबु वालिद अल सहरावी फ्रान्सेली

उत्तरी इराकमा आइएस समूहद्वारा आक्रमण, १३ सुरक्षाकर्मीको मृत्यु

बगदाद, २० भदौ: किर्कुक प्रान्तमा इस्लामिक स्टेट (आइएस)ले शनिबार राति प्रहरी चौकीमा आक्रमण गरेको छ । उक्त घटनामा कम्तीमा १३ सुरक्षाकर्मीको मृत्यु भएको इराकको प्रान्तीय प्रहरी स्रोतले आइतबार पुष्टि गरेको

सिरिया, इराकमा १० हजारभन्दा बढी इस्लामिक स्टेटका लडाकू सक्रियः राष्ट्रसंघ

सिरिया र इराकमा इस्लामिक स्टेट समूहका १० हजारभन्दा बढी लडाकू सक्रिय रहेको प्रतिआतंकवाद सम्बन्धी राष्ट्रसंघीय प्रमुखले बताएका छन् । अमेरिका समेतका बहुराष्ट्रिय सेनाको सहयोगले दुई वर्षअघि आतंकवादी संगठन इस्लामिक स्टेट

अमेरिकी राष्ट्रपति ट्रम्पलाई भेट्न इराकी प्रधानमन्त्री अमेरिका जाने

२४ साउन : इराकका प्रधानमन्त्री मुस्तफा अल कादिमी यही अगस्ट महिनामा अमेरिका जादैछन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई भेट्न उनी अमेरिका जान लागेको अमेरिकी अधिकारीहरुले पुष्टि गरेका छन् । राष्ट्रपति

सिरियामा सात जना लडाकू कारागारबाट फरार

५ जेठ। इस्लामिक स्टेट समूहसँग आबद्ध सात जना आतंककारी उत्तरपूर्वी सिरियाको कुर्दिस बहुल क्षेत्रस्थित एक कारागारबाट फरार भएका छन् । साना समाचार समितिका अनुसार यी कैदीहरु अल–हावाल नगरमा रहेको कारागारबाट

बगदादीमाथि हमलामा बचेको यो कुकुरको छाउरो

इस्लामिक स्टेटका नेता अली बकर अल बगदादी मारिएको अमेरिकी सेनाको विशेष सैन्य कारबाहीमा एउटा कुकुरको छाउरो बचेको छ । बगदादी बसेको घर कम्पाउन्डभित्र एउटा कुकुरको छाउरो भेटिएको छ । जसको

बग्दादी मारिए संगै इस्लामिक स्टेटद्वारा नयाँ नेता चयन

बेरुत, १५ कात्तिक । इस्लामिक स्टेट्स (आइएस) समूहले उनीहरुका नेता अबु बकर अल–बग्दादीको मृत्यु भएको पुष्टि गरेको छ । सो समूहले नयाँ नेताका रुपमा अबु इब्राहिम अल कुरैशीलाई नियुक्ति गरेको

बगदादीमाथि हमलाको तस्बिर र भिडियो

इस्लामिक स्टेटका नेता अबु बकर अल बगदादी लुकेको सिरियास्थित घरमा कालो पोशाकमा सुरक्षाकर्मी तैनाथ हुन्छन् । त्यति नै बेला बम हमला हुन्छ । हमलापछि बगदादीको सुरक्षार्थ खटिएकाहरुको भागाभाग हुन्छ ।

बगदादीको टाउकोका मूल्य तीन अर्ब

इस्लामिक स्टेटका नेता अबु बकर अल बगदादीको टाउकाको मूल्य झण्डै तीन अर्ब नेपाली रुपैयाँ बराबर तोकिएको थियो । सन् २०१६ यता अमेरिकी विदेश मन्त्रालयले बगदादीबारे सूचना दिने वा पक्राउ गर्ने